२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त ८ मन्त्रीले लिए सपथ

नवनियुक्त ८ मन्त्रीले लिए सपथ


काठमाडाैं ।  कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्रीले  मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई नियुक्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्  ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ