२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआठ जना डिएसपी एसपीमा बढुवा सिफारिस

आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस


नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित  र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ