२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसानिमा बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाइनबाट

सानिमा बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाइनबाट


काठमाडौं । सानिमा बैंकले अब क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म पुग्नु नपर्ने व्यवस्था गरेको छ । गा्रहाकले अब अनलाईनमार्फत् क्रेडिट कार्ड आवेदन दिनसक्ने छन् ।
ग्राहकहरुले बैंकको वेवसाइटमा गएर ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित विवरण भरी आवेदन दिन सक्ने बताइएको छ।

आवेदन फारम भरेपछि क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड दिइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् दिइने बैंकको भनाइ छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ