२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिराष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ?

राष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ?


काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ ।

आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए ।

कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची      


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #राष्ट्रिय सभा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ