२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोप किन्न विश्व बैंकबाट २ अर्ब १४ करोड ऋण सम्झौता

खोप किन्न विश्व बैंकबाट २ अर्ब १४ करोड ऋण सम्झौता


नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋणका लागि सम्झौता गरेको छ ।

अर्थमन्त्रालयमा शुक्रबार सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपाल लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नु भएका छन ।

उक्त सहुलियतपूर्ण ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ ।

यस सम्झौताले ‘कोभिड १९ महामारीले विशेषगरी बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्नमा सहयोग पुग्ने छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्रालय, #ऋण, #कोभिड–१९, #नेपाल सरकार, #विश्व बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ