२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन

एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन


काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जाने निणर्य भए सँगै संस्थाले मर्जरमा जानको लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

समितिको संयोजकमा सञ्चालक रोमणी प्रसाद पाठक रहेका छन भने सदस्यमा जितेन्द्र बाहेति र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् ।

वित्तीय संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको १०६ औं बैठकको निणर्य अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएको लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा मर्जररप्राप्तिको नितीलाई सहयोग पुर्याउने उद्देश्यले उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जररप्राप्ति समिति गठन गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ