गृहपृष्ठ ∕ समाचार ∕ नबिलका नवनियुक्त सीईओे ढुंगानाले सम्हाले कार्यभार नबिलका नवनियुक्त सीईओे ढुंगानाले सम्हाले कार्यभार Karobarpati शुक्रबार, २०७९ असार १७ गते, १३:१३ मा प्रकाशित काठमाण्डौ । नबिल बैंकको कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन्। नवनियुक्त प्रमुख सीईओ ढुंगानाले आज असार १७ गते शुक्रबारबाट पदभार ग्रहण गरेका हुन । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी लामो अनुभव रहेको ढुंगानाले सभन्दा अगाडि नेपाल बंगलादेश बैंक लिमिटेडको सीईओका रुपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। ढुंगानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा छन । क्याटेगोरी : समाचार ट्याग : #ज्ञानेन्द्रप्रसाद ढुंगाना, #नबिल बैंक, #नेपाल बंगलादेश बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप २ उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स ३ सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर एजेन्डा राखेर बोलाए विशेष साधारणसभा ४ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ५ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने ६ बलिउड निर्देशक विशाल देसाई भन्छन्- नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन ७ आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती ट्रेण्डिङ उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर एजेन्डा राखेर बोलाए विशेष साधारणसभा आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर एजेन्डा राखेर बोलाए विशेष साधारणसभा आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था?