गृहपृष्ठ ∕ समाचार ∕ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम Karobarpati आईतबार, २०७९ असार १९ गते, १३:१० मा प्रकाशित काठमाडौं । अध्यक्ष प्रताप जङ्ग पाण्डेले समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियमको समुद्घाटन गरे । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो । हालसम्म ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करिब ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटियमसहित एटिएम संख्या ९९ पुगेको छ । क्याटेगोरी : समाचार ट्याग : #एटियम, #सिभिल बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने २ कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ३ नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो ४ आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै ५ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ६ गत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल ७ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो