२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनबिलकाे २ दिन र एनबी बैंकको ३ दिन कारोबार बन्द हुने

नबिलकाे २ दिन र एनबी बैंकको ३ दिन कारोबार बन्द हुने


 

काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश एकीकृत कारोबार गर्ने तयारी स्वरुप नबिलको २ दिन र एनबी बैंकको ३ दिन कारोबार बन्द हुने भएको छ ।

दुवै बैकले सयुक्त रूपमा  सुचना जारी गदैं कारोबार बन्द हुने जानकारी दिएका हुन ।

उक्त सुचना अनुसार नबील र एनबी बैंकको ंसम्पूणर् तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन(डेटा माइग्रेसन) गर्ने प्रयोजनका लागि नबिलको २ दिन र एनबी बैंकको ३ दिन कारोबार बन्द हुने भएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #नबिल बैंक, #नेपाल बंगलादेश बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ