२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजसंसद भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

संसद भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास


 

काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।

ती व्यक्तिबारे थप विवरण आउन बाँकी छ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ