२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजआज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक

आज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक


काठमाडौं – कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ