२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदनेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए


काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।

उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ