गृहपृष्ठ ∕ खेलकुद ∕ टर्कीको युरोकपमा विजयी शुरुवात टर्कीको युरोकपमा विजयी शुरुवात Karobarpati बुधबार, २०८१ असार ५ गते, ०७:२६ मा प्रकाशित काठमाडौँ । टर्कीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए । यो जितपछि टर्कीले समुह एफमा महत्वपूर्ण जित हासिल गरेको छ । अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोहि दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ । क्याटेगोरी : खेलकुद ट्याग : #युरोकप तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ६ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा